दफा १८
नियमहरू बनाउन सक्ने
१८. नियमहरू बनाउन सक्नेः
(१) समितिले यस आदेशको कार्यान्वयन गर्न आवश्यक नियमहरू बनाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बनेको नियमहरू मन्त्रालयबाट स्वीकृत भए पछि लागू हुनेछ ।